एञ्जल्स हार्ट (मुक्तक)

Posted on : 12 July 2019
Views : 3471

सुनौलो भविष्यको आधार एञ्जल्स हार्टले दिलायो,
अनि   खुसीको  बहार   एञ्जल्स  हार्टले  दिलायो।
पुर्व      मेचीदेखि      पश्चिम      महाकालीसम्म,
सिकाइसँगै एउटा परिवार एञ्जल्स हार्टले दिलायो।

रेजिना शेरमञ्जा

कक्षा : १२