Posted On : 02 January 2020
Views : 1866
२०७६-०९-१७, बिहिबार
आज एञ्जल्स् हार्ट कलेजको सेमिनार हलमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरु र जापानमा स्नातक तहमा अध्ययनरत जापानीज विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा विद्यार्थीहरु बीच परिचय, पढाइका तरिकाहरु र कला संस्कृति आदानप्रदान गरियो । दुवै देशका विद्यार्थीहरुले कार्यक्रम अत्यन्तै फलदायी रहेको प्रतिक्रिया दिए ।
-एञ्जल्स् हार्ट कलेज प्रशासन