Posted On : 01 February 2020
Views : 5587
लम्जुङ्ग जिल्ला सुन्दरबजार न.पा. वडा नं-९, भोटे ओढार स्थायी घर भइ हाल तारकेश्वोर न. पा. - १०, मनमैजु काठमाण्डाैँ बसोबास गर्नु हुने र यस एञ्जल्स् हार्ट मा वि/कलेजना पढाउनु हुने वर्ष ४३ का अति मिलनसार व्यक्तित्वका धनी श्री अखण्ड खनाल (पिता शेषकान्त खनाल र माता गीता खनाल) हिजो मिति २०७६-१०-१७ गते शुक्रबारको दिन असामयीक निधन भएको छ। यस घटनाले संस्थालाई अतुलनिय क्षति पुर्याएको महसुस गर्दै शोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै मृतात्माको चिर शान्तिको कामना गर्दछौं ।
- विद्यालय/कलेज परिवार