मिति- २०७६/०३/१४
आदरणीय अविभावक तथा सम्पूर्ण महानुभावहरु,
यस एञ्जल्स् हार्ट मा.वि./कलेजको तर्फबाट शैक्षिक शत्र २०७६/२०७७ को लागि निःशुल्क/आंशिक छात्रवृत्ति कार्यक्रम लिएर नेपालका विभिन्न स्थानहरुमा गइ परीक्षा संचालन गरि निष्पक्ष र स्वस्थ प्रतिष्पर्धाबाट तल उल्लेखित छात्रछात्राहरु छनौटमा पर्नु भएकोले हार्दिक बढाइका साथै शैक्षिक प्रगतिको कामना गर्दै विद्यालय प्रशासनमा तुरुन्तै सम्पर्क गरिदिनु हुन सम्बन्धित सबैमा जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।
१. पूर्ण छात्रवृत्ति (छात्रवास सहित)
क) गणेश ढकाल
ख) लुइसा गैरे
२. आंशीक छात्रवृत्ति
क) मन्जुश्री सापकोटा
ख) मनिषा रोका
३. अन्य आंशिक छात्रवृत्ति
क. सौगात पौडेल च. सुजाता कुँवर
ख. प्रतिभा रेग्मी छ. मिलन शर्मा
ग. उत्सव पौडेल ज. रेखा खड्का
घ. शुराङ्गाना बोगटी झ. सतिज खतिवडा
ङ. आस्था गौतम ञ. मनिता थापा
(नोटः – उत्कृष्ट १० भित्र पर्ने विद्यार्थीहरुका लागि पनि विषेश छुटको व्यवस्था गरिएको हुँदा अन्य विद्यार्थीहरुले पनि विद्यालयमा सम्पर्क राखीदिनु हुन अनुरोध छ।)
लिलबहादुर पुन
(कार्यकारी अध्यक्ष)
