Posted On : 06 July 2019
Views : 3827

२०७६/०३/२१
आदरणीय अभिभावक तथा सम्पूर्ण महानुभावहरु,
यस एञ्जल्स् हार्ट मा. वि./कलेजको तर्फबाट शैक्षिक शत्र २०७६/२०७७ को लागि पुर्ण तथा आंशिक छात्रवृत्ति कार्यक्रममा काठमाडौं केन्द्र अन्तर्गत गत शुक्रवार संचालित परीक्षामा तल उल्लेखित छात्रछात्राहरु छनौटमा पर्नु भएकोले हार्दिक बधाइका साथै शैक्षिक प्रगतिको कामना गर्दै विद्यालय प्रशासनमा तुरुन्तै सम्पर्क गरिदिनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
१. पूर्ण छात्रवृत्ति
    क) जेहेन्ता पाण्डे
२. आंशीक छात्रवृत्ति
   क) क्षितिज पौडेल
   ख) किरण बुढाथोकी
   ग) सुरज श्रेष्ठ
   घ) जेनिशा पुन मगर
   ङ) समिक्षा पाठक
(नोटः – उत्कृष्ट १० भित्र पर्ने विद्यार्थीहरुका लागि पनि विषेश छुटको व्यवस्था गरिएको हुँदा अन्य विद्यार्थीहरुले विद्यालयमा सम्पर्क गरी दिनु हुन अनुरोध छ।)

Scholarship ktm

लिलबहादुर पुन
(कार्यकारी अध्यक्ष)