Posted On : 16 July 2019
Views : 3762

तारकेश्वर - १०, मनमैजु स्थित एञ्जल्स् हार्ट कलेज यतिखेर नेपाल टप 4.00 GPA विद्यार्थीको रोजाइ बनेको छ। आजको दिनमा यसै विद्यालयबाट 4.00 GPA प्राप्त विद्यार्थी श्री जेनिस थापा काठमान्डौका लगभग ठूला कलेजहरुमा सबै system हेर्दा त्यस्तो चित्त नबुझेकोले एञ्जल्स् हार्ट कलेजमै भबिष्य बनाउने निर्णय गरि विज्ञान विषयमा अध्ययन गर्न भर्ना भएको कलेज प्रशासनबाट जानकारी आएको छ। उत्कृष्ट विद्यार्थी भाइ जेनिस थापालाई यस कलेजमा भर्ना भइ उच्च शिक्षा हासिल गर्दै आफ्नो भविष्य तय गर्ने निर्णय गरेकोमा हार्दिक धन्यवाद दिंदै स्वागत गर्दछौं।

jenish news
एञ्जल्स् हार्ट परिवार